Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

तिहार र छठ पर्वलाई लक्षित गर्दै कुमारी बैंकको ‘क्यासब्याक अफर’ सार्वजनिक

तिहार र छठ पर्वलाई लक्षित गर्दै कुमारी बैंकको ‘क्यासब्याक अफर’ सार्वजनिक


  • 2.5K
    Shares

    तिहार र छठ पर्वलाई लक्षित गर्दै  कुमारी बैंकको ‘क्यासब्याक अफर’ सार्वजनिक
    images

    काठमाडौं । कुमारी बैंकले तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।   

    यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासव्याक दिने जनाएको छ । 

    क्यासव्याक रकम क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबार प्रदान गरिने बैंकले जनाएको छ । यस अफर आगामी कार्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८० सोमवार - १९:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij