Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानी पदका लागि आवेदन

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानी पदका लागि आवेदन


  • 3.3K
    Shares

    नेपाली सेनाले माग्यो २२९ सहायक सेनानी पदका लागि आवेदन

    काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट  आवेदन आव्हान गरेको छ । 

    रिक्त २२९ अधिकृत पद  खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।  

    जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ । 

    sena ad.jpg

     

     

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - ०७:१०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij