२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पहाडी क्षेत्रका केही ठाउँमा केही दिन हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij