Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ५ प्रतिशत छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ५ प्रतिशत छुट दिने


  • 2.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले  कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने ऋणीलाई ५ प्रतिशत छुट दिने
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

    बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने छ ।

    साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

    rbb.jpg

    प्रकाशित मिति :आश्विन ३० २०८० मंगलवार - १७:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij