Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चिरख्वाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

चिरख्वाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 2.7K
    Shares

    चिरख्वाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

    चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

    प्रकाशित मिति :आश्विन २६ २०८० शुक्रवार - ०९:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij