२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।
गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस नतिजा :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij