Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

लुम्बिनी विकास बैंकको २ लाख कित्ताभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

लुम्बिनी विकास बैंकको २ लाख कित्ताभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


  • 2.4K
    Shares

    लुम्बिनी विकास बैंकको २ लाख कित्ताभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
    images

    काठमाडौँ । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।

    बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ११ २०८० बिहिवार - १५:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij