Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


  • 3.2K
    Shares

    खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । खानी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ ।

    उक्त सम्झौतामा खानी खोला हाइड्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

     

    खानी खोला हाइड्रोपावर कम्पनी अन्तर्गतको आयोजनाहरु ‘टुगुंन-ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छन् । र, क्रमश : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै सञ्चालनमा आईसकेका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०८० शुक्रवार - १५:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij