Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

इन्द्रेणी कार्यक्रम अब हिमालयन टेलिभिजनबाट प्रशारण हुने

इन्द्रेणी कार्यक्रम अब हिमालयन टेलिभिजनबाट प्रशारण हुने


  • 15.4K
    Shares

    इन्द्रेणी कार्यक्रम अब हिमालयन टेलिभिजनबाट प्रशारण हुने

    काठमाडौं । लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

    हरेक साँझ ६ बजे देखि ७ बजे सम्म प्रशारण हुने उक्त कार्यक्रमको पुन प्रशारण रातको १० बजे र बिहान ५ बजे हुने इन्द्रेणीका संचालक कृष्ण कंडेलले जानकारी दिएका हुन्। मङ्सिर ८ गतेबाट इन्द्रेणीले आफ्नो प्रशारण हिमालयन टेलिभिजनबाट अनुमति लिएका हुन् ।

    यस अगाडी इन्द्रेणी एबिसी टेलिभिजनबाट हरेक दिन सोहि समय दर्शकले हेर्दै आएका थिए। एबिसी टेलिभिजनमा लामो समयदेखि प्रशारणमा रहेको इन्द्रेणी झन्डै ३ महिनादेखि प्रशारणमा आएको थिएन ।

    नया ब्यबस्थापन र नया शैली सहित उक्त कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुन् लागेको इन्द्रेणीका ब्यबस्थापक भक्त देउवाले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - ११:५०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij