Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काठमाडौँका काँठ क्षेत्रमा पानीका सफा मुहान (फोटोफिचर)

काठमाडौँका काँठ क्षेत्रमा पानीका सफा मुहान (फोटोफिचर)


  • 2.8K
    Shares

    काठमाडौँका काँठ क्षेत्रमा पानीका सफा मुहान (फोटोफिचर)

    काठमाडौँ । काठमाडौँमा काँठ क्षेत्रमा पानीका मुहानहरू सहरी बस्तीमा पाइने पानीभन्दा सफा र स्वच्छ छन् । तर, त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ । 

    काठमाडौँको सहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौँ बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान निकै सफा र स्वच्छ छन् । 

    आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौँका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरू

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - ०७:०७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij