Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टिम

एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टिम


  • 3.7K
    Shares

    एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टिम

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै छ ।

    नेपाली टिम आज राति ९ बजे स्वदेश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो ।

    समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो । नेपालकै समूहमा रहेको समूह ए को विजेता युएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो ।

    नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।

    प्रकाशित मिति :भाद्र २४ २०८० आइतवार - १३:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij