Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो


  • 3.4K
    Shares

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

    काठमाडौँ । आइतबार स्थानीय बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन प्रतितोला बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यता, चाँदी घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा झरेको छ । यसअघि चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - ११:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij