Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

लोक सेवा आयोगले माग्यो गण्डकी प्रदेशमा यति धेरै कर्मचारी (सूचनासहित)

लोक सेवा आयोगले माग्यो गण्डकी प्रदेशमा यति धेरै कर्मचारी (सूचनासहित)


  • 3.7K
    Shares

    लोक सेवा आयोगले माग्यो गण्डकी प्रदेशमा यति धेरै कर्मचारी (सूचनासहित)

    काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले बुधबार जारी गरेको सूचनामा प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

    आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् ।

    हेर्नुस् सूचना :

    gandaki.png

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - ११:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij