Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली


  • 6.5K
    Shares

    डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली
    images

    काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

    गएरातिदेखि पण्डित सम्पर्क बिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

    ‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआउनु भएको खबर आएपछि खोजीमा टोली परिचालन गरेका छौं’, उनले भने,‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’

     

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १२:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij