Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार रकम १ अर्ब २६ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार रकम १ अर्ब २६ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?


  • 4.3K
    Shares

    नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार रकम १ अर्ब २६ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ । साताको पहिलो दिन कारोबार नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घटेर १९ सय ९३.३८ बिन्दुमा कायम भएको छ ।

    आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ ।  म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक हुँदा आज १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    दास्रो बजारमा कारोबार सुरु भएदेखि लगातार बढिरहेको कुथेली बुखाहरी स्मल हाइड्रोपावर कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेको छ । यता माकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य भने आज ९.६३ प्रतिशतले घट्न पुगेको छ । 

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १५:०५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij