Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु , उद्धार कार्य जारी

त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु , उद्धार कार्य जारी


  • 2.2K
    Shares

    त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु , उद्धार कार्य जारी

    धादिङ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्दार गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताए । 

    उनले भने, ‘८ जनाको शव फेला परेको छ । ८ जना घाइतेको उद्दार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ । अन्यको खोजीकार्य जारी रहेको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - ११:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij