Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बिष्णु परियारको स्वरमा ‘मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक

बिष्णु परियारको स्वरमा ‘मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक

  • 5.5K
    Shares

    बिष्णु परियारको स्वरमा ‘मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक

    काठमाडौँ । तिलक रामदामको तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ बोलको गित सार्वजनिक भएको छ । 

    नजिकिँदै गरेको तीजलाई लक्षित गरेर  गीतमा  विष्णु परियार र जय देबकोटाको स्वर रहेको छ । लय संकलन र शब्द तिलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन्।

    मदन खड्काले निर्देशन र कोरियोग्राफर गरेको उक्त गीतको भिडियोमा अस्विन मगर र रुविना अधिकारीको फिचरिङ रहेको छ ।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १४:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij