Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य


  • 2.4K
    Shares

    माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ ।

    माओवादी केन्द्रले ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।

    गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो ।

    दुई जना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८० शुक्रवार - १५:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij