२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न ठाउँबाट बोर्डहरु हटाउन थालेको छ। आज महानगरका प्रहरीहरुले काठमाडौंको अनामगरबाट पसल, रेष्टुरेन्टका होर्डिङ बोर्डहरु निकालेको हो ।
यसअघि महानगरले पतलीसडक, बागबजारका बोर्डहरु निकालेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij