Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा


  • 4.1K
    Shares

    लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

    काठमाडौँ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका मध्ये दुई जना रिहा भएका छन् । 

    मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् । 

    स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्ने गरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

    सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।



    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १७:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij