कम्पनीको साउन ३० गते बसेको संचालन समितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेशनल फण्ड २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।