Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने

  • 3.2K
    Shares

    सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १३:२८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij