२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि समाप्त भएको छ । स्वतन्त्र सञ्चालक खनालको पदावधि गत साउन २६ गतेदेखि समाप्त भएको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij