Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु


  • 1.8K
    Shares

    एमाले सचिवालय बैठक सुरु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो । 

    समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको बताइएको छ । 

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १२:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij