२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकि डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तैगरी विक्रीदर १३२ रुपैयाँ ८६ पैसा तोकेको छ ।
यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ८६ रुपैयाँ ३५ पैसा रहेको छ । । क्यानेडियन डलर ९८ रुपैयाँ ४१ पैसा, सिंगापुरे डलर ९७ रुपैयाँ ८१ पैसा, यस्तैगरी चाइनिज युआन १८ रुपैयाँ २७ पैसा कतारी रियाल ३६ रुपैयाँ ३० पैसा, युएई दिराम ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।
हेर्नुस अन्य विवरण
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij