२०८२ माघ १३ गते मंगलवार
सय केजी सुन तस्करीसहितका विषयमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरिरहेका छन्।
पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस वक्तव्य वाचन गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij