Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?


  • 2.7K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,  शैक्षिक योग्यता कति ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजर र ब्रान्च म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी बैंक तथा वितिय संस्थामा ३ देखि ५ वर्ष कार्य अनुभव भएको उम्मेदवरले आवेदन दिन सक्नेछन् ।

    योग्यता पुगेका इच्छुक उम्मेदवरले आवश्यक कागजात संकला गरी भदौ ८ गतेसम्म बैंकको वेबसाइट https://www.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - १६:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij