Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकार र निजी विद्यालय सञ्चालकहरूको सहमति, आन्दोलन स्थगित

सरकार र निजी विद्यालय सञ्चालकहरूको सहमति, आन्दोलन स्थगित


  • 2.4K
    Shares

    सरकार र निजी विद्यालय सञ्चालकहरूको सहमति, आन्दोलन स्थगित

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु हाललाई स्थगित भएको छ ।

    संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो । हिसान, एन प्याब्सन र प्याब्सनले केही दिनदेखि आन्दाेलनमा उत्रिएकाे थियाे ।

    आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनले बताएको छ । प्याब्सनले सरकारसँग वार्ता भइरहेको बताएको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - १३:१९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij