Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची


  • 3.6K
    Shares

    आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन २५ गते विहीबारगोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १६० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ७५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १८ रुपैयाँ, स्थानीय काउली, रातो मूला र लौका ५५ रुपैयाँ, लोकल सेतो मूला र लोकल काक्रो ४५ रुपैयाँ, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, तने बोडी ६६ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 
     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १०:२८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij