Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

त्रि.वि मा स्नातक तह प्रथम बर्षमा भर्ना खुल्यो (सुचना सहित)

त्रि.वि मा स्नातक तह प्रथम बर्षमा भर्ना खुल्यो (सुचना सहित)


  • 3.3K
    Shares

    त्रि.वि मा स्नातक तह प्रथम बर्षमा भर्ना खुल्यो (सुचना सहित)

    काठमाडौँ । कक्षा १२ को नतिजा नआउँदै त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना आवेदन खोलेको छ । 

    मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र  विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष २०८०/०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । 

    साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ । 

    tribuvan bisho bidhyalaya.jpg

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ०९:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij