२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैंयाँ छ भने विक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
त्यस्तै, जापानी येन १० को ९ रुपैयाँ २३ पैसा छ भने विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ। कुवेती दिनार ४२९ रुपैयाँ ६९ पैसा, बहराइन दिनार ३५० रुपैयाँ ७७ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij