२०८२ माघ १४ गते बुधवार
काठमाडौं। आज साउन २३ गते बाट लागु हुने गरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त भएका छन् ।
हिजो (साउन, २२ ) गते बसेको सञ्चालक समितिको बैठकले सचिव पदमा कार्यरत महाप्रबन्धक रामबहादुर चौधरीको स्थानमा बरिष्ठ व्यावस्थापक जग्य प्रसाद पन्तलाई नियुक्त गरेको हो ।यस अघि भने महाप्रबन्धक रामबहादुर चौधरीले उक्त पदिय जिम्मेवारी वहन गर्दै आएका थिए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij