Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज मंगलबार काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?

आज मंगलबार काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?


  • 2.9K
    Shares

    आज मंगलबार काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?

    काठमाडौँ । आज साउन २३ गते  मंगलबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबार काठमाडौँको बजारमा ४० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    यसदिन रातो आलुको औसत मूल्य प्रतिकेजी ४९ रुपैयाँ २० पैसा र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँमा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १७० रुपैयाँ, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी रुपैयाँ रहेको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - ०७:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij