Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता मूल्य कति ?

नबिल बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता मूल्य कति ?


  • 3.0K
    Shares

    नबिल बैंकको संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता मूल्य कति ?

    काठमाडौँ । ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर नबिल बैंक लिमिटेडले सर्वसाधारणमा जारी गरेको छ ।  इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

    बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । यो शेयरको मूल्य निर्धारणको हकमा भने विक्रेता र क्रेताबीचको आपसी सहमतिमा कायम गरिने जानकारी समेत बैंकले दिएको छ । नबिल बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४७४ रूपैयाँ रहेको छ । 

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ११:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij