Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार ?


  • 7.5K
    Shares

    सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको जनाएको छ । यससँगै नेपाली बजारमा मंगलबारको सुनको मूल्य ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - ११:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij