Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कामना सेवा विकास बैंकका ग्राहकहरुले थप तीन संस्थाको सेवामा छुट पाउने, गर्यो सम्झौता

कामना सेवा विकास बैंकका ग्राहकहरुले थप तीन संस्थाको सेवामा छुट पाउने, गर्यो सम्झौता


  • 2.9K
    Shares

    कामना सेवा विकास बैंकका ग्राहकहरुले थप तीन संस्थाको सेवामा छुट पाउने, गर्यो सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच  यहि  साउन १७ गते बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 

    उक्त सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरुले पोखरा लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकसँग आबद्ध प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १५:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij