२०८२ भाद्र २ गते सोमवार
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातककोत्तर तह चौथो सेमेस्टरको मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ । स्नातककोत्तर तह चौथो सेमेस्टरका मौका तथा पूरक परीक्षाको आवेदन फाराम खुला गरेको हो ।
शिक्षा शास्त्र संकाय अन्तर्गत एमएड कार्यक्रममा २०७९ साल फागुनमा सञ्चालन भएको नियमित परीक्षामा सम्मिलित भई बढीमा २ विषय (सैद्धान्तिक मात्र) मा अनुत्र्तीण भएका तथा अघिल्लो सेमेस्टरहरुको सबै परीक्षामा उत्तीर्ण विद्यार्थीहरुका लागि मौका तथा पूरक परीक्षाको आवेदन फारम खुला गरेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij