Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पुसभित्रै १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाइँदै 

पुसभित्रै १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाइँदै 


  • 2.2K
    Shares

    पुसभित्रै १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाइँदै 
    images

    काठमाडौँ । आउदो पुससम्म नेपाल सरकारले १ खर्ब १० अर्ब रुपैया आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वार्षको बजेट वत्तव्यमा सरकारले तय गरेको लक्ष्यअनुसार आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजानिक गरेको हो । 

    यसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब र त्यसपछिका छ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । राष्ट्र बेंकले टे««जरी बिल , विकास ऋणपत्र , नागरिक बचतपत्र र बेदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ। गत आर्थिक वर्षमा सरकारले २खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकामा त्यसको ९९.९९ प्रतिशत प्रगति गरेको थियो ।


    चालु आर्थिक वर्षमा राष्ट्र बेंकले ५५ अर्बको टे«जरी बिल , १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र र १ अर्बको वेदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ।       

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०७:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij