२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सिंगटी हाइड्रो कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ।
कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेको आइपीओ सोमबार दिउँसो साढे ३ बजे बाँडफाँड हुन लागेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले माघ ४ गते देखि फागुन ३ गतेसम्म आयोजना प्रभावितका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij