२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आज (सोमवार) रातिदेखि भोलि (मंगलवार) बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ ।
सोमवार राति ११:४५ देखि मंगलवार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको बैंकले जानकारी गराएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij