Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विभूति स्कुललाई चार विधामा पुरस्कार

विभूति स्कुललाई चार विधामा पुरस्कार


  • 10.9K
    Shares

    विभूति स्कुललाई चार विधामा पुरस्कार

    अर्गनाइजेसन अफ प्राइभेट स्कुल (OPS) द्वारा आज मनमैजु स्थित त्रिवेणी ब्यांक्वेटमा आयोजित एसईई सम्मान कार्यक्रम २०८० मा विभूति विधा मन्दिर ढुङ्गेधारा बनस्थलीले ४ फरक विधामा पुरस्कार जितेको छ।

    एसईई २०७९ मा विद्यालयका दुईजना विधार्थिहरु मनिस चौधरी र मुक्ती जिसि उत्कृष्ट ४ जिपिय सहित ओप्स प्रथम, ओप्सका ५० भन्दा कम विधार्थीहरु हुने स्कुल समुहबाट विभूति स्कुल  ३.५७ औसत जिपिय सहित द्वितीय, सोही समूहबाट अंग्रेज़ी शिक्षक तथा विधालयकी सह- प्रधानाध्यापक पवित्रा लाया मगर औसत ३.८९  जिपिय सहित ओप्स प्रथम र सामाजिक  विषय शिक्षक समेत रहेका  विधालयका प्रधानाध्यापक  राजेश्वर श्रेष्ठ  औसत जिपिय ३.४४ सहित ओप्स प्रथम हुन सफल भएका छन् ।

    IMG-bddb6616b761a3f7716967d99a7bb7ea-V.jpg

    सबै विजेताहरुले प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् । विधालयको यस सफलताले विधालय परिवार अत्यन्त उत्साहित भएको र आउने दिनहरुमा अझ राम्रो नतिजा ल्याउन थप उर्जा थपेको विभूति स्कुल ग्रुपका निर्देशक डा. शंकरकुमार श्रेष्ठले बताए।

    साथै  उक्त कार्यक्रममा विधालयकी शिक्षिका सरिता महर्जनले ओप्स दीर्घ सेवा पुरस्कार पनि प्राप्त गरेकी छिन् ।

    IMG-c9901d428785a605af5d0ae1f84cd4b3-V.jpg

    IMG-3d23fbd0f85155b361015136029d02d0-V.jpg

    bivuti 2.jpg

    प्रकाशित मिति :श्रावण १३ २०८० शनिवार - २१:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij