Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु

करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु


  • 2.2K
    Shares

    करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु
    images

    गोरखा। गोरखामा करेन्ट लागेर आज एक जनाको मत्युु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका ७ बुङकोट थापा गाउँमा करेन्ट लागेर स्थानीय राममणी थापाको ज्यान गएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

    बिहान ९ बजे तिर बाह्रबिसे गाऊमा करेन्ट लागेर गम्भिर घाईते भएका थापाको गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको उनको भनाई छ ।

    कुखुरा खोरको जालिमा करेन्ट लागेर थापा गम्भिर घाईते भएका थिए। करेन्ट लागेर घाइते भएका थापालाई स्थानीयबासीहरुले तत्काल उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्याएका थिए ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १४:५५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij