Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली कारागारका एक जना कैदीको मृत्यु


  • 2.2K
    Shares

    कैलाली कारागारका एक जना कैदीको मृत्यु
    images

    धनगढी । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १४:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij