२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ ।
अब कम्पनीको सम्पूर्ण शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij