Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विप्लव निकट अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा सीटीईभीटीमा लगाए ताला

विप्लव निकट अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा सीटीईभीटीमा लगाए ताला


  • 2.8K
    Shares

    विप्लव निकट अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा सीटीईभीटीमा लगाए ताला

     बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।

    क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

    सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत शुल्क बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पुर्वी लुम्बिनी व्युरो इन्चार्ज बिष्णु बहादुर राउतले बताए ।

    BIplav-Krantikari.jpg

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १४:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij