Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित


  • 2.1K
    Shares

    नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

    काठमाडौँ । नागरिक लगानी कोषको सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । असार ३१ गते शुक्रबार सम्पन्न कोषको २८ औँ बार्षिक साधारण सभाले खत्रीलाई निर्वाचित गरेको हो । 

    ५२ अर्ब भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरूका तर्फबाट ३ बर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् । 

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ११:३१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij