Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु, यी हुन् ७ एजेन्डा

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु, यी हुन् ७ एजेन्डा


  • 2.5K
    Shares

    एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु, यी हुन् ७ एजेन्डा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। 

    काठमाडौंको चम्पादेवीमा जारी बैठकका लागि सात वटा एजेन्डा रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। 

    उनका अनुसार ती एजेन्डा यस्ता छन् :

    क. संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी

    ख. वर्तमान परिस्थिति र हाम्रा कार्यभारबारे विचार प्रस्तुति 

    ग. आगामी कामको विस्तृत योजना कामको उद्देश्य प्राथमिकता कार्ययोजना

    घ. कार्यविभाजन

    ङ. कमिटीमा समायोजन तथा थपघट 

    च. जनसंगठन युवा र विद्यार्थी 

    छ. विभागहरूको कामको व्यवस्थापन  

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १०:४९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij