Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै

सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै


  • 1.5K
    Shares

    सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै
    images

    काठमाडौँ । सञ्चार सचिव कृष्णबहादुर राउतलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

    सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराउन लागिएको हो । 

    आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन् ।

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ०९:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij