Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

१०० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

१०० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ


  • 1.8K
    Shares

    १०० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ
    images

    हेटौंडा । ठूलो परिणामको लागू औषध गाजासहित मकवानपुर प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

    हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् ।


     

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १६:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij