Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

कृष्णकुमार श्रेष्ठको आग्रह: कृपया संसदमा नौटंकी बन्द गरियोस्

कृष्णकुमार श्रेष्ठको आग्रह: कृपया संसदमा नौटंकी बन्द गरियोस्


  • 1.5K
    Shares

    कृष्णकुमार श्रेष्ठको आग्रह: कृपया संसदमा नौटंकी बन्द गरियोस्
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याज सम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् ।

    ‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’, उनले भने, ‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १६:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij